राजनीतिक यात्रा

ब्रेकिङ न्युज

राजनीतिक यात्रा

राजनीतिमा २०६२ सालदेखि राजनीतिमा संलग्न

 👉  सङ्गठित पार्टी सदस्यता प्राप्त मिति र पार्टीको नाम बि.स२०७०नेकपा (एमाले)

 साङ्गठनिक जिम्मेवारी :

👉     बि.स. २०६२ अनेरास्ववियु बलप्रकाश  मावि प्रा.क कमिटीमा सचिव

👉      बि.स. २०६६  अनेरास्ववियु कोटेश्वोर क्याम्पस कमिटी सचिव

👉       बि.स. २०७२ अनेरास्ववियु कोटेश्वोर क्याम्पस कमिटी अध्यक्ष

👉     बि.स. २०७३ स्ववियु अध्यक्ष निर्वाचित कोटेश्वोर बहुमुखी क्याम्पस

👉      बि.स.२०७४-७७  अनेरास्वबियुको केन्द्रीय कमिटीको  विभिन्न जिम्मेवारी बहन

👉      बि.स २०७६ नेकपा एमाले भुमिडाडा गाविस कमिटी सदस्य

👉     बि.स. २०७७ अनेरास्वबियू  केन्द्रीय अनुशासन आयोग अध्यक्ष

👉       बि.स. २०७७ काभ्रे जिल्ला कमिटी  सदस्य नेकपा (एकीकृत समाजवादी)

👉     बि.स.२०७८ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय समाजकल्याण विभाग सदस्य

Post a Comment

0 Comments