अध्यक्ष नेपालद्वारा सुर्खेत रंगशालामा वृक्षरोपण

ब्रेकिङ न्युज

अध्यक्ष नेपालद्वारा सुर्खेत रंगशालामा वृक्षरोपण

 



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्माणधिन सुर्खेत रंगशालामा वृक्षरोपण गर्नुभएको छ । 

सोमबार बिहान अध्यक्ष नेपालले वृक्षरोपण गर्नुभएको समाजवादीका युवा नेता वशन्त कुमार बिश्वकर्माले जानकारी दिनुभएको छ । वृक्षरोपण कार्यक्रमा कर्णाली प्रदेश, खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्यालले समन्वय गर्नु भएको थियो । 

पार्टी प्रदेश कार्यालय सचिव, कर्णाली प्रदेश, प्रचार विभाग प्रमुखसमेत रहेका बिश्वकर्माका अनुसार समाजवादी जागरण यात्राको अन्तीम दिन सुर्खेतमा आयोजित जागरण सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल सुर्खेत पुग्नुभएको थियो ।  

 


Post a Comment

0 Comments